Asked by Anonymous User
on 10/9/20
मेरो शरीर चिसो हुन्छ । हात खुट्टा तातो हुने पोल्ने। खोकी लागि रहने घाँटी बिझाउने दुख्ने । दुईटै नाक पालैपालो बन्द हुन्छ । यस्तो भएको तीन बर्ष जति भयो औसधि खादा हल्का कम हुन्छ अनि फेरि जस्ताको तेस्तै हुन्छ धेरै ठाँउ चेक गरि सके । यस्को स्थायी समाधान कसरी गर्न सकियला