Asked by Anonymous User
on 11/9/20
म ३२ बर्ष को male मेरो समस्या एकदम बडी पिसब लग्ने हो पनि खायो भने सफा पानी काम हुँदा पहेलो लाग्छ लामो समय त भयो तर अजभोली अली बडी नै भयजस्तो भछ किन होला के टेस्ट गर्नु पर्ने होस्पितल जाने अवस्था छैन Pls के गर्द ठीक होला