Asked by Anonymous User
on 11/9/20
मेरो आमा ५९ बर्ष को हुनुभयो २ बर्ष अघी पेट को operation गरेको ठीक भको हो तर चिरेको ठाउँ मा मासु पलयर फेरी ८ ९ महिन पछी operation garne टाईम मा sugar high भयर गरियन अहिले दिसा बडी नै हुन्छ खाना तेती अदियको छैओन के त्यो मासु पलयको ले केही असर गर्दै छ कि के होल अब यो टाईम काठमाडौं गयर operation गरन पनि गाह्रो छ डा. के सल्लह dinu हुन्छ pls