Asked by Anonymous User
on 12/9/20
डाक्टर नमस्ते !! मेरो डेलिभरी भएको १ महिना भयो ।१५ दिन पछि योनीमा सेतो तरल पदार्थ जमेको देखियो र फलोअपमा गए अनि डाक्टरले Infect-v र amoxycillin and potassium clavulanate tablet दिनुभयो ।उक्त औषधि खाउन्जेल योनीमा सेतो तरल पदार्थ जमेन तर औषधिको डोज पूरा खाइसके पनि फेरि तरल पदार्थ जम्न थालेकोछ ।मलाइ के भएको हो ??मैले कुन औषधि प्रयोग गर्नुपर्छ ??सुझाव दिन अनुरोध गर्दछु ।।