Asked by Anonymous User
on 15/9/20
नमस्कार डाक्टर साब, मैले knee को MRI गर्नु पर्ने रे येसको धेर ठाउँ मा rate फरक रहेछ, मेरो जिज्ञासा चाहिँ यो रुपैयाँ र MRI गर्ने ठाउँले येसको गुणस्तरमा के फरक पार्छ ? गुणस्तरीय तर थोरै सस्तो मा MRI गरिदिने ठाँउ भन्दिनु भयो भने आभरी हुनेथिय। धन्यवाद ।