Asked by Anonymous User
on 16/9/20
हाल म 36 वर्षको भए। 5 वर्ष अगाडि छातीको x-ray गर्दा फोक्सोको दाहिने चोसोमा पानी जमेको थियो । डाक्टरको सल्लाहमा थोरै पानी भएकोले antibiotics खाने सल्लाह दिनु भो र 2 हप्ता सम्म खाए। हाल सम्म तेस्तो कुनै समस्या छैन। तर विदेश जन भनेर मेडिकल चेक गराउँदा फेरि तै भाग मा पानी जमेको देखियो । मलाइ अहिले सम्म छातीको कुनै समस्या पनि xaina सास फेर्न पनि गार्हो भाको xaina । अहिले सम्म कुनै समस्या नभए पनि पछि ठूलो समस्या हुन्छ । त्यसैले यसको सही निदान कहाँ गराउँदा सहि होला