Asked by dadhiram kc
on 21/9/20
डाक्टर साब नमस्कार । मेरो पाखुरा को हड्डीले बेला बेलामा ठाउँ छोड्ने गर्छ । अनि अहेब ले ठाउँ मा लिदिनु भयो । अहिले सम्म 6 चोटी यस्तो भयको । एक जना डाक्टर ले यहाँ भन्दा अगाडि हुदा MRI गर्न पर्छ भनु भाको थियो तर अर्को hospital को डाक्टरले x-ray हेर्दा हड्डी ठिक ठाउँमा छ भनु् भएको थियो । तर फेरि मेरो हड्डी ले ठाउँ छोड्यो। के गर्नु होला बताइदिनु भए आभारी हुने थिए।