Asked by akur thapa
on 22/9/20
मेरो श्रीमतीको स्वर बस्न थालेको करिब दुई महिना जति भयो , बेलुका भएपछी झन गाह्रो हुन्छ , पानी खान र श्वास लिन पनि अप्ठ्यारो हुन्छ भन्छिन , के भएको होला ? कुन हस्पिटल र कुन डाक्टरकोमा जादा उपयुुक्त होला कृपया बताइदिनुहोला ।