Asked by Anonymous User ,27 years
on 22/9/20
नमस्कार सर / मिस म एक २३ वर्षको युवक हु, बिगत ५/६ वर्ष देखि मेरो नाकले कुनै पनि वास्ना तथा गन्ध हरु थाहा पाउदैन । प्रायजसो समय घाँटी दुखिरहने तथा नाक टालिने रुघा लाग्ने, नाक दुखेको जस्तो अनुभव हुन्छ । के यस समस्या को उपाचार तथा समाधान होला त ? यस्को उपचारको लागि कहाँ जादा उपयुुक्त होला ?? suggest nd recommend me please..🙏🙏