Asked by Anonymous User ,33 years
on 24/9/20
मलाइ पायल्स भएकाे छ बाहिर भागमा मासु पलाएकाे छ लगभग एक वर्ष माथि भयाे 3,4 दिन देखि अलि अिल दुख्ने चिलाउने भएकाे छ ,,,यस्ताे बेला उपचार गर्न जान सकिदैन के गर्दा हाेला अनि अाैषधि के लगाउनु वा खानु।।।।के यस्ले क्यान्सर हुन सक्छ कि के।।।