Asked by Anonymous User
on 30/9/20
घाटी अलि अलि दुखेको छ , मेरो कान मा पानी पसेको २ दिन भयो , त्यस्तै घाटी मा पिरो खाए पछि घाउ पनि आयो रातो रातो छ त्यसको २ दिन पछि मेरो smell Power loss भयो के यो corona को symptom हो? यस्तो अवस्था मा के गर्न पर्ला?