Asked by Anonymous User
on 4/10/20
नमस्ते । समस्या के भयो भनी जीउ मा कुनै समस्या छैन , घाटी पनि ठिक छ सास फेर्न कुनै समस्या छैन ज्वरो छैन रुघा पनि छैन , हिजो बेलुका बाट smell गर्ने सक्ति हरायो केहीको पनि smell नै आउदैन , Body spray , cream , Room freshner vicks केहीको को पनि आउदैन । के यो कोरोना के लक्ष्यण हो , कृपया केही सल्लाह दिनुस न