Asked by Anonymous User
on 18/10/20
Dr . साब मेरो दुई सन्तान छ मेरो श्रीमती को महिनावारी कहिले अगाडी चाडो चाडो हुन्छ कहीले ठिक समयमै हुन्छ अहिले धेरै दिन ब्ल्ड जान्छ पेट दुख्छ यो के कारण ले यस्तो भयको हो ? के गर्हौ बस्तु उठाउदा पनि यस्तो भइ रहन्छ ?