Asked by Anonymous User
on 20/10/20
लकडाउनको समयमा कान बन्द भएको कारण बागबजार ENT अस्पतालमा जचाउन गएको कानेगुजिको कारण हो सफा गर्नुपर्छ भनेर ३-४ दिन Otorex औषधि हालेर सफा गरिदिनुभयो अनि कान खुल्यो। त्यसको ८-१० दिन पछि फेरि कान बन्द भएको मसहुस भयो र एक दिन औसधि हालेपछि आफै धेरै मात्रामा फोहोर निस्कियो। अब त ३-४ दिन ३-४ दिनमा सधै यस्तै समस्या भैरहेको छ सेतो लेदो निस्कन्छ। दुख्ने समस्या पनि छैन कान चाहिँ बन्द हुन्छ अब मैले के गर्दा ठिक होला