Asked by Anonymous User
on 15/11/20
नमस्ते डक्टर, मेरो आमा ८० वर्षको हुनुहुन्छ ।दमको रोगी, घरमा विध्धुतिय ऑक्सिजन मेसिन छ नाकमा २४सै घन्टा लगाएर वस्नुहुन्छ (घरिघरि वाथरुम जॉदा वाहेक)।तलामाथी मुनि गर्नुहुन्न,एउटै तलामा चॉहि वाहिर भित्र सम्म गर्नु सक्नुहुन्छ ।थाईराइड पनि देखाएको छ ।अहिले चॉहि anti thiraihd र Seroflo 250 औषधि रेगुलर प्रयोग गर्नुहुन्छ । मेरो प्रश्नचॉहि, जाडो शुरु भयो मैले सुनेको अनुसार उहॉलाई फ्लू विरूद्दको खोप र निमोनिया विरूद्दको खोप अहिले लगाउन मिल्छ कि मिल्दैन होला ?यदि मिल्छभने प्लिज, ति खोपका नामपनि वताईदिनु होला ।।