Asked by Anonymous User ,32 years
on 18/11/20
म अहिले 28 वर्ष को भए । मेरो विवाह भएको एक वर्ष भयो। हामिले गत वैशाख महिना देखि family planning को लागि प्रयास गरे पनि अहिले सम्म गर्भ रहेको छैन किन होला ।मेरो श्रीमती को महिनावारी नियमित हुँदैन प्राय 2 महिनाको आसपास मा हुने गर्छ। अनि अलि धेरै bleeding हुन्छ के भएको होला हामी तनाब मा छौं please suggest गरिदिनु होला ।हामिले कुनै औषधि को प्रयोग पनि गरेका छैनौं अहिले सम्म