Asked by sharmila thakuri ,4 years
on 29/11/20
आज ७ साँझ ७ बजेतिर मेरो छोरीलाई रोकिराखेको कारको ढोकाले टाउकोमा लाग्यो । करिव १ घन्टापछि उसले भमिट गरी । एक पटक भमिट गरेपछि चुपचाप सुतिरहेकी छे । हामीलाई भने डर लागिरहेको छ । अस्पताल लगिहाल्नु होला की के गर्नुहोला ? सुझाव पाम न प्लीज