Asked by dan bahadur saud

on 4/12/20

hello doctor ; मलाइ रुघाखोकी लागेको धेरै भयो तेस्तो गारो त भाको छैन ।तर 2/3 दिन देखि अलि बढी खोकी लागेर अहिले छती दुखिराको छ अरु कुनै समस्या चै छैन कुन ठाउँ मा चेक गर्दाठिक होला।।।

Replies to question

Post Reply

छाती दुख्नु को धेरै कारण हुन सक्छन, तपाइलाई खोकी लामो समय सम्म लागेको ले मासु र हड्डी (करंग) को दुखे पनि हुन सक्छ, तर यो संग संगै तपाई लाइ निमोनिया पनि भएको हुन सक्छ ! तेसैले एकचोटी आफ्नो डाक्टर संग परामर्स गर्नु होस्! तपाई ले जुन ठाउमा गएर जच्दा पनि हुन्छ! PULMONOLOGIST/ INTERNAL MEDICINE/ MEDICAL OFFICER भएको ठाउमा जचौनु होस् !

Answered on 5/12/20

Post your Reply

Press Here to type in नेपाली ➤