Asked by Anonymous User ,33 years

on 5/12/20

म 25 बर्ष कि भए, मेरो Blood group A- हो ।husband ko positive group हो । मेरो पहिलो बच्चा 13 हप्तामा झर्‍यो, negative group भएकालेे लगाउने injunction, अस्पतालमा उपलब्ध नभएको लगाउनु भएन, आज बच्चा खसेको नि एक महिना भइ सक्यो अब के गर्नु पर्ला ?

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤