Asked by Anonymous User ,33 years
on 17/12/20
मेराे छाेरीकाे नाक वन्द भएकाे अाज लगभग 1 महिना भयाे ,याे विचमा नासाेभिया ,बेटनाेर र नुन पानि काे प्रयाेग पनि गरियाे तर राति सुत्दा मुख वाट सास फेर्छे के गर्ने हाेला सिगान पनि छइन अाैषधि प्रयाेग गर्दा सेताे वाक्लाे सिगान अाउछ पिछ उस्तै हुन्छ