Asked by Anonymous User

on 21/12/20

मैले केहि दिन यता मेेरो श्रिमान संग यौनसम्पर्क गरे ।तयो मिन्स हुनु भन्दा अगाडि नि भको थियो ।मिन्स को पालो गइसकेपछि मैले प्रेगनेन्सि चेक गरे नेगेटुभ देखे तर मलाइ आफु प्रेगनेन्ट भयेको महसुस समेत हुदा पनि रजल्ट नेगेटिभ देखे ।केहि दिनपछि मलाइ बिलिडिङ समेत भयो ।के म प्रेगनेन्ट हु त डक्टर साव मलाइ सहि सल्लाह दिदिनुस

Replies to question

Post Reply

pregnancy test ma nai negative bhaya pregnant haina hola. for confirmation, get your urine tested in labs. That will be confirmatory. Ani prasna alik bujhna garo bhayo. Please elaborate.

Answered on 22/12/20

Post your Reply

Press Here to type in नेपाली ➤