Asked by Anonymous User
on 4/1/21
नमस्कार ! मलाई मृगौलामा पत्थरीको समस्या देखिएको छ । एउटा साईडमा २ एमएमको छ भन्ने रिपोर्ट आएको छ । केही समय पानीमा हालेर पिउने पाउडर दिएको थियो अहिले सकियो । दिनमा ३/४ लिटर पानी पिईरहेको छु । अहिले फेरी हल्का पिसाब पोल्ने र कम्मरको भित्रभागमा दुख्ने भईरहेको छ । के कस्ता उपायहरु अपनाउनुपर्ला ? यसको लागी खानपिनमा बार्नु पर्छ ?