Asked by uttam karki
on 14/1/21
३ महिनाकि मेरी छोरी बेला बेला टाउको हल्लाइ रहन्छिन । निन्द्रामा समेत टाउको हल्लान थालेकि छिन । झगडा गर्ने, रुने , त्यस्तो केहि गर्दिन्न ।त्यस्तो किन हुन्छ होला ? कृपया सल्लाह पाउ न ।

Namaste! Doctor sanga online paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/pediatrics
Asked by Anonymous User
14 hours, 39 minutes ago
Asked by Sirjana kumari baniya ,28 years
4 days, 6 hours ago