Asked by Anonymous User ,30 years
on 19/1/21
डा. साब मेरो घुँडाको meniscus, patella भागमा दुखिराछ हिजो देखी यस्तो भाको हो । यो कुनै रोगको समस्या हो कि होइन ? म प्रायजसो दैनिक ८/९ गेम ब्याडमिन्टन खेल खेल्छु त्यसैले गर्दा हो कि जस्तो पनि लाग्छ कृपया यो बारेमा जानकारी दिनुहोला धन्यबाद् ,।