Asked by Anonymous User ,38 years
on 20/1/21
मैले खोक्दा मलाइ मलद्वार तिर दुख्क्ष, र बाइक हरु मा चढ्दा पनि खाल्डा खुल्डी मा पर्दा मलद्वार वन्द थोरै माथि दुख्छ. खोक्दा हाछ्यु गर्दा मलद्वार बाट बाहिर केहि आएको छैन. ३-४ दिन भो एस्तो भएको. के कारण ले होला अनं कुन बिशेसज्ञ लै देखाउदा ठिक होला?