Asked by Anonymous User
on 14/12/18
मेरो आमा 56 बर्षको हुनुहुन्छ, गाउँबाट छाती धेरै दुखेर काठमाडौ लिएर आएको छु, पाटन र गगालाल हृदयकेन्द्रमा देखाई सके अझै पनि समस्या पत्ता लाग्न सकेको छैन, मुटुको कारणबाट दुखाई होइन भन्ने निश्चित भइ सक्यो, कत्तै गास्ट्रीकले पो हो कि भन्ने सङ्का लागेको छ, त्यो नि होइन भने कता कुन चेक-अप गर्ने होला??