Asked by Anonymous User
on 28/3/21
५६ बर्षको मेरो वुवालाई प्राय सधैं झुम्म हुन्छ रे फ्रेस को आभास हुदैन रे प्रेसर को औसधि २ बर्स यताबाट खाइरहनु भयेकोछ सुगर कोलेस्ट्रोल जस्तो अरु समस्या छैन के कारणले येस्तो हुन्छ कृपया सल्लाह सुझाव दिनु पर्यो । धन्यवाद ।