Asked by Ashish Chaudhary ,34 years
on 27/12/18
नमस्ते ! हालसालै मैले थाइराइड परिक्षण गरेकोमा १३.५ अाएको छ। यसलाइ नियन्त्रण गर्न अौषधि प्रयोग गर्ने कि खान पिन वा अन्य विधि बाट कम गर्न सकिन्छ ।
Asked by Ashish Chaudhary ,34 years
on 27/12/18
नमस्ते ! हालसालै मैले थाइराइड परिक्षण गरेकोमा १३.५ अाएको छ। यसलाइ नियन्त्रण गर्न अौषधि प्रयोग गर्ने कि खान पिन वा अन्य विधि बाट कम गर्न सकिन्छ ।
सुझाबकाे लागि धन्यवाद ।।।
प्रश्नको लागि धन्यवाद। थाइराइड तलमाथिको समस्या खानपिन बारेर सन्चो हुदैन । यसको निम्ति औषधि नै सेवन गर्नपर्छ । एकपटक नजिकैको फिजिसियन वा आफुले देखाइरहेका चिकित्सकलाई देखाएर औषधि मिलाउनुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
3 days, 10 hours ago
Asked by Anonymous User ,29 years
3 days, 12 hours ago