I know him as my friend from MBBS days. He is very passionate about his work with uptodate knowledge; giving honest and unbiased opinion to his patients. He is truly concerned about his patients and is a good listener taking ample time during his consultations.
Profile
अपहेलना हैन, माया गरौं।
लाज नमानी आगाडि आउँ।
- हरेक चार मानिस मध्ये एक मानिसको जीवनकाल भरिमा कुनै न कुनै मानसिक समस्या हुने गर्दछ, ति मध्ये लगभग दुर्इ तिहाइ(६०%) बिरामी, अपहेलना र लाजका कारणले उपचार सम्म पुग्दैनन्।
- मानिसहरुमा विभिन्न प्रकारका मानसिक रोग हुन सक्छ तर सबै मानसिक समस्या 'पागलपन' होईन।
- मानसिक रोग कुनै पूर्व जन्मको पाप/श्राप अथवा जादु तोनाले गर्दा हुँदैन।
- जस्तै सुगरका बिरामीमा इन्सुलिन हार्मोनको कमीले गर्दा सुगर गड्बडी हुन्छ, त्यस्तै प्रकारले मानसिक समस्यामा पनि न्युरोट्रान्समिटर (मानिसको मस्तिष्कमा सूचना आदान प्रदान गर्ने रसायन) को घट/बढ ले गर्दा मानसिक लक्षण देखा पर्दछ।
- सामान्य योग/ध्यान तथा परामर्शले पक्कै पनि मानसिक रोगमा सहयोग गर्दछ तर त्यतिनै महत्व नियमित औषधि सेवनको पनि हुने गर्दछ।
- धेरै कम मानसिक बिरामीहरुले मात्र जीवन भर औषधिको प्रयोग गर्नु पर्ने हुन्छ।
- सक्दो छिटो उपचार गराउँदा औषधिको मात्रा तथा सेवनको अवधि कम हुने गर्दछ।
- आत्महत्याको बाटो रोज्नेहरु कमजोर वा पापी पक्कै हुँदैनन्, यस्ता व्यक्तिलाई परिवार अथवा केवल एक साथी तथा सही परामर्शको खाँचो हुन्छ।
- नशालु पदार्थ(सुर्ती/चुरोट,जाँड/रक्सी,गाँजा) सेवनले केही समय तनाब मुक्त गरे पनि, दीर्घकालीन प्रयोगले झन् जटिल शारीरिक, मानसिक तथा सामाजिक समस्या उत्पन्न गर्दछ।
- एक स्वस्थ मानिस, शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ रहनु अत्यन्तै जरुरी हुन्छ।
Contact:[email protected]
Alka Hospital, Lalitpur
Sunday to Friday 8am to 4pm
- NMC Number - 12632
- Qualification - MD,UCMS(Tribhuvan University)
- Speciality - Psychiatry
- Website - N/A