Asked by Anonymous User ,29 years

on 20/4/21

नमस्कार ! मेरो शरीर मा कुनै खटिर अथवा कुनै दाद आयको छैन तर पनि शरीर एक्दमै चिलाउछ। यस्तो समस्या भयको करिब 2-3 बर्ष भयो। मेडिकल को औसधि प्रयोग गर्दा पनि केही समय लाई ठिक त भयो तर फेरि दोहोरिरह्यो। विशेष गरि गर्मी समयमा अनि राती सुतेको बेला बढी चिलाउछ। यो के कारण ले भयको होला?

Replies to question

Post Reply

Namaste! Kripaya doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma clcik garnu hos; https://www.hamrodoctor.com/service/dermatology

Answered on 20/4/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters