Asked by Bikash Thada Magar ,43 years
on 9/5/21
मेरो ४ वर्षको छोरालाई ३ दिन देखि पुरा ढाड भरी चिलाउने आएको छ। अहिले थोरै थोरै पेट, हातको पाखुरामा अनि हातको बाहिरी भागमा पनि आएको छ। खासमा के भएको होला। यसको उपचारको लागि बच्चालाई के औषधी दिन ठिक हुन्छ होला।