Asked by Anonymous User

on 18/2/19

नमस्कार सर मेरो लिङ्ग को वरीपरी स-साना फोकाहरु आएको हुनाले यस्को औषधीको बारेमा केही उपाए छ सर

Replies to question

Post Reply

कस्तो फोका, कति समयदेखी आएको, चिलाउने, पानी बग्ने आदि हुन्छ कि नाइ? यी सबै समस्या थाहा भएपछि मात्र त्यसको समाधान बताउन सकिन्छ। छाला तथा यौन रोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 20/2/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters