Asked by Anonymous User
on 28/7/21
म जब निदाउन खोज्छु केके दिमागमा कुरा खेलेर निन्द्रानी बिथोलिन्छ फेरि Try गर्छु फेरि तेस्तै हुन्छ बिउझिदा रिंगटा लागे जस्तो प्रेसर low जस्तो हुन्छ डर लाग्छ केहिलेकही येस्तो हुन्छ के भएर येस्तो भएको र के गर्दा ठिक होला ।