Asked by Anonymous User
on 5/10/21
एक्कासि pulse rate 130 to 135 दिन भरी भै रह्यो , ECG गर्दा Normal Sinus rhythm , Possible left atrial enlargement , Borderline ECG Report आयो। आज भन्दा पहिला थुप्रै ECG र ECHO गरेको थिए सब Normal नै थिए , र पहिला heart beat बढदा केही समय पछि आफै normal हुन्थ्यो तर आज non stop बिहान देखि 130 over रह्यो , Doctor बाट Minil 10 Mg खान सुझाव दिनु भयो , खास यस्तो एक्कासि यस्तो हुनु के कारण होला ? के ECG को report को भरमा दवाइ खानु उचित होला कि मुटुको अरु जाँच गराउन पर्ला ?