Asked by Anonymous User
on 26/10/21
Tinnitus छ 2 बर्स भयो मैले manage गरेको छु ।तर मेरो कान टालिरहन्छ yawn गर्दा नि घप्प हुन्छ चिलाउछ के पसेजस्तो हुन्छ dr लाई देखाउदा सब ठिक छ भन्नुहुन्छ के भएर तेस्तो भएको हो कि रोग नि पत्ता नलागेको हो कि अन्य कारणले tinnitus भएको हो ।