Asked by Rohan katwal
on 3/1/22
नमस्कार Dr. म 28 बर्षको अविवाहित पुरुष हो मैले sex गर्दा मेरो लिङ्ग नउठने अनी शिग्र स्खलन हुने समस्या भाको छ 2 बर्ष अगाडी नि यस्तै भएर Dr. ले urjja भने supplement medicine 2 महिना खानु भनेर खादानी अहिले फेरी त्यही समस्या आएको छ यसको सम्धान को लागी के गर्दा ठीक होला