Asked by Anonymous User
on 7/2/22
सर नमस्कार मेरो छोरा ११ वर्ष छ। जाडो याममा पार्य हात खुट्टा कडक् हुने,गर्दन सारो हुने,नाक मुखबाट बाट र्याल बगने,,दात बेसरी बन्द गर्ने समस्या छ। यो अवस्थामा अचेत हुन्छ। कोही नजिक रहयो भने डराउने, ज्वरो नअाउने समस्या छ, पटकपटक उपचार गराए पनि रोग दोहोरीए, गाउँ को डाक्टर सर चमकी रोग हो भनेको छ। कहा कसलाई कुन डाक्टरलाई देखाउ सुझाव पाउ सर। धन्यवाद।