Asked by Dalu Budhathoki Bichallit ,31 years
on 1/6/19
नमस्कार डाक्टर यो सेतो दुबिको उपचार कतिको संभव छ अनि किन हस्पिटल र डाक्टर पिलिज जानकारी गराइदिन अनुरोध छ
Asked by Dalu Budhathoki Bichallit ,31 years
on 1/6/19
नमस्कार डाक्टर यो सेतो दुबिको उपचार कतिको संभव छ अनि किन हस्पिटल र डाक्टर पिलिज जानकारी गराइदिन अनुरोध छ
सेतो दुबीको कारण के हो वा कुन समस्या हो भनेर पत्ता लगाउन जरुरी छ । यस्तो समस्या दुई तीनथरी रोगमा देखिन्छ । एकपटक जाँच नगरी यकिन भन्न सकिन्न । उपचार गरेमा कतिपय यस्तो समस्या ठिक हुन्छ । हाम्रोडक्टर मार्फत छाला रोग विशेषज्ञसंग फोटो सहित अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology
Asked by Bhagwan Adhikari ,33 years
6 hours, 20 minutes ago
Asked by Anonymous User ,34 years
2 days, 18 hours ago