Asked by Anonymous User

on 2/6/19

मेरो लिङ्गको टुप्पोमा पिसाब गर्ने नली र भित्रि छालामा मूसा आएको छ। यसको घरायसी समाधान छ की अस्पताल जानु पर्ने हो?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यस्तो खालको मुसालाइ genital warts भनिन्छ । HPV नामको भाइरसको कारण लाग्ने गर्दछ । यसो उपचार विधि हुन्छ । घरायसी उपचार गरेर सन्चो हुदैन। एकपटक छाला तथा यौन रओग विशेषज्ञसंग सल्लाह लिनुहोला हाम्रोडक्टर मार्फत छाला रोग विशेषज्ञसंग अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 2/6/19

Post your Reply

Press Here to type in नेपाली ➤