Asked by Anonymous User

on 11/6/18

टाउकोमा 7/8 दिन पहिले एउटा पिलो आएको थियो त्यो निको भएपछी त्यो ठाउँको कपाल झरेको छ। यस्को लागि के गर्नुपर्ला?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । घाउ सन्चो भैसकेको छ भने बिस्तारै कपाल पलाउदै आउन सक्छ । केहि समय कुर्नुहोला। २-३ हप्तासम्म पनि केही नभएमा नजिकैको अस्पतालमा छालाको चिकित्सकसंग सल्लाह लिनुहोला। धन्यवाद।

Answered on 12/6/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters