Asked by Shrestha Sher

on 6/11/19

मेरो दाईने खुट्टा को नङमा दाद आको 3 बर्ष भयो । चक्रपथको छाला हस्पिटल मा नी देखाए खाने लाउने र नुहाउने साबुन पनि दियोतर निको भएन। यसको सही निदान कुन ठाउँमा होला

Replies to question

Post Reply

कस्तो खालको दाद हो एकपटक यकिन गर्नपर्छ । नङ्गमा आएको फङ्गल इन्फेक्सन भए केही लामो समया औसधि प्रयोग गर्नुपर्छ । यसको लागि खाने र लगाउने दुबै थरी औसधि प्रयोग गर्नुपर्छ । थप जानकारीको निम्ति हाम्रोडाक्टर मार्फत छालाको विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 7/11/19

Post your Reply

Press Here to type in नेपाली ➤