Asked by Ngolo Thagu ,38 years

on 12/6/18

नमस्कार, मेरो नाकको दाहिने प्वालको केही भित्री भागमा सानो मासुको पलाएको छ र बाहिराबाट हेर्दा केही देखिन्छ, यो मुसा हो या अरू केही? यसलाई कसरी हटाउन सकिन्छ र कति खर्च लाग्छ, जान्न पाए अभारी हुने थिएँ। सेवाग्राही

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कत्रो मासु हो, त्यसले सास फेर्न केही असर गरेको छ कि छैन, रगत बग्छ कि बग्दैन । यकिन त्यो के भएको हो भन्ने कुरा जाच गरेर हेरेपछि मात्र थाहा हुन्छ । नजिकैको अस्पतालमा गएर नाक कान घाँटी विशेषज्ञलाई देखाउनुहोला। धन्यवाद ।

Answered on 13/6/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters