Asked by Anonymous User

on 13/6/18

सर, नमस्ते म मेरो समस्या के भने खुट्टा अनि आजकल शरीरको अन्य भागमा सानो डंडिफोर जस्तै तर अलिक ठुलो रातो पुरै गिरख जस्तै देखिन थाल्यो, कुनै चिलाउदै केहि उपचार भए सल्लाह पाउन????

Replies to question

Post Reply

प्रश्नको लागि धन्यबाद! हजुरको समस्या ठ्याक्कै यहि हो भनेर भन्नलाई कस्तो खालको गिर्खा शरिरको कुन भागमा छ, अदि हेर्न पर्छ! दुख्ने नदुख्ने कत्रो आकारको आदि पनि महत्वपुर्ण हुन्छ ! तपाई आफ्नू समस्या हाम्रो छालारोग विशेषज्ञसंग अनलाइन कन्सल्टेसन गरेर फोटो सहित राख्न सक्नुहुन्छ! कृपया यो लिंकमा गएर अनलाइन परामर्श गरेर आफ्नो समस्या राख्नुहोला! https://www.hamrodoctor.com/consult_now/dermatology

Answered on 14/6/18

ल सर, चाडो भन्दा खबर पाउन

Answered on 13/6/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters