Asked by Anonymous User ,43 years

on 12/3/20

मेराे शरिरकाे अन्य भाग भन्दा अनुहार कालाे छ । खासगरी Eyes को वरीपरी Dark सर्कल छन् ।मलाइ ग्यास्ट्रीककाे पनि समस्या छ । शरीरकाे अन्य भाग जस्तै अनुहार पनि गाेरो बनाउन के गर्नु पर्ला ?

Replies to question

Post Reply

आखा ओरीपरी डार्क सर्कल आउने कारण धेरै हुन्छन । निन्द्रा अपुग, stress, genetic आदि कारणहरु मध्यको यकिन गरेर सोहिअनुसार उपचार गर्न सकिन्छ। केही औषधि र मलमहरुको प्रयोगबाट कम पनि गर्न सकिन्छ । छालारोग विशेषज्ञसंग अनलाइन परामर्श गरेर थप सल्लाह लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=8

Answered on 14/3/20

Post your Reply

Press Here to type in नेपाली ➤