Asked by Anonymous User

on 30/6/18

sir म 23वर्षको भय मेरो पिसाब फेर्ने ठाउँ अन्डकाेष काे बाहिरी छाला अति चिलाउछ फाेका अायका्ेछ फाेका पिप भयकाे छैन कडा छ र त्यो फाेका भयकाे ठाउँमा बढि चिलाउछ। hospital gayer blood check gara normal xa .ठूलाठूला फाेका चिरेर फाल्नुपर्छ भनेर hospital gayer falako 1 month key vayena fari astai vayo .ma married याे राेग 7/8 बर्ष भयाे भयकाे के अब निकाे हुन्न ।पछि बच्चा हुनछ कि हुन्न ।

Replies to question

Post Reply

कृपया यो लिंकमा गएर आफ्नो समस्या राख्नुहोला! https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 1/7/18

फाेटाे छ म सङ्ग

Answered on 1/7/18

फाेका दुख्दैन ।केही गरेनि मात्रै धेरै चिलाउछ

Answered on 1/7/18

फाेका दुख्दैन ।केही गरेनि मात्रै धेरै चिलाउछ

Answered on 1/7/18

लामो समयादेही समस्या रहेछ ! कस्तो खालको फोटका हो, दुख्ने हो कि नै आदि परिक्षण गरेसी मात्र यो भएको भनेर यकिन भन्न सकिन्छ! कृपया दाहिनेपट्टी रहेको Skin and Sex Consultation मा क्लिक गरेर हाम्रो छाला तथा यौनरोग विशेसज्ञ संग सल्लाह लिनुहोला! धन्यबाद!

Answered on 1/7/18
Dr. Yagya Raj Pokharel

Emergency Medicine & GP

मिल्छ भने फोटो खिचेर राख्नुस वा चर्म रोग विशेषज्ञ को सल्लाह लिनुस!

Answered on 30/6/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters