Asked by HD Support Team

on 3/4/20

Psoriasis भएर मेरो ममीको सबै हात फुटेका छन् । खुट्टाको पैतला पनी फुटेका छन् । थुप्रै अस्पतालमा देखाए डाक्टरले निकै हुदैन भन्नुभयो । कृम दिनुभएको छ लगाउन । त्यैपनि निकै भएन । अब तपाईको आसमा छु यो निको पार्दिनु पर्यो हजुर ।

Replies to question

Post Reply

Psoriasis लामो समयसम्म देखिने समस्या हो! यसको उपचार विधीहरु विभिन्न हुन्छन! कति भागमा असर गरेको छ आदि हेरेर सोहीअनुसार उपचार गरिन्छ! त्यसको लागि एकपटक छालारोग विशेसज्ञको सल्लाह लिएर सोहीअनुसार गर्नुपर्छ! हाम्रोडक्टर मार्फत छालारोग विशेसज्ञसंग परामर्ष लिएर थप कुरा गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta

Answered on 5/4/20

Post your Reply

Press Here to type in नेपाली ➤