Asked by Anonymous User ,37 years

on 6/7/18

मेरो लिङ्ग को फोल्डिङ स्किन एकदमै रातो हुन्छ अनि अहिले स्किन मा खटिरा नि आउन थलेको छ मैले डा:सुदिप को सल्लाह अनुसार Candid gel use गरे तर ठिक भएन

Replies to question

Post Reply

hajur ko online system le kam gardaina

Answered on 6/8/18

कृपया यो लिंक मा गएर परामर्श लिनुहोला https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 10/7/18

कसरी वाहा लाई भेट्न सकिन्छ ? म अहिले नेपाल बाहिर छु

Answered on 9/7/18

त्यसको निम्ति के भएको छ भनेर फोटो हेरेर जाच गर्न आवश्यक पर्न सक्छ । डा सुदिपसंग अनलाइन परामर्शको निम्ति स्क्रीनको दायाँ भागमा "अनलाइन परामर्श" मा क्लिक गरेर भित्र पस्नुहोला।

Answered on 7/7/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters