Asked by Karan b.k
on 9/4/20
मेरो कपाल मा धेरै चाया छ के गर्दै ठीक हुन्छ होला Dr.
Asked by Karan b.k
on 9/4/20
मेरो कपाल मा धेरै चाया छ के गर्दै ठीक हुन्छ होला Dr.
कपालको चाया पर्ने कारण धेरै हुन्छन । औसधियुक्त केही स्याम्फु प्रयोग गरेर हटाउन सकिन्छ । छालारोग विशेषज्ञसंग अनलाइन परामर्श गरेर थप सल्लाह लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-smriti-shrestha
Asked by Reeya Pokharel ,26 years
1 hour, 13 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 16 hours ago