Asked by Anonymous User
on 18/4/20
मेरो छाला सुक्खा र चिरिक्क चिरिक्क गरेर चिलाउछ के कारणले होला र कसरी उपचार गर्नुपर्ला ?
Asked by Anonymous User
on 18/4/20
मेरो छाला सुक्खा र चिरिक्क चिरिक्क गरेर चिलाउछ के कारणले होला र कसरी उपचार गर्नुपर्ला ?
कति भयो यस्तो भएको ? कैले कहिँ एलर्जीको कारणले पनि यस्तो हुन सक्छ! moisturizer cream लगाउदा केहि फाइदा होला! धुलो र धुवाबाट सकेसम्म टाढा बस्नुहोला! छालारोग विशेसज्ञ संग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-smriti-shrestha
Asked by Reeya Pokharel ,26 years
1 hour, 8 minutes ago
Asked by sudib sulu ,26 years
5 days, 16 hours ago