Asked by Bishal Thapa ,25 years

on 23/4/20

मेरो साथी २० वर्षको हो र Female हो अइले नै उसको धेरै नै कपाल झरीरको छ के कारण ले हो तेस्को बारे मा बुज्नु थियो doctor

Replies to question

Post Reply

कपाल झर्ने कारण धेरै हुन्छन! एकपटक छालारोग विशेसग्यसंग अनलाइन परामर्श लिएर विस्तृतमा जानकारी लिन सक्नुहुनेछ! त्यसको लागि यो लिंकमा गएर चिक्कित्सकसंग अनलाइन च्याट मार्फत आफ्नो समस्या राख्न सक्नुहुनेछ: https://www.hamrodoctor.com/doctor/dr-smriti-shrestha

Answered on 24/4/20

Post your Reply

Press Here to type in नेपाली ➤